LISTEN LIVE
  • Close Button
  • गीतसंगीत Presenter:
  • मकवानपुर खबर Presenter: 
    starts @ 18:30
  • Visit Live Page
  • Collapse Button
  • Radio Makawanpur
  • HOME
  • ABOUT US
  • PROGRAMS
  • PROGRAM ARCHIVE
  • GALLERY
    • Photos
    • Station IDs
  • RJs
  • NEWS
  • ADVERTISE
  • CONTACT
  • recent news

    • ट्रक दुर्घटनामा एक जनाको मृत्यु October 31, 2012 कात्तिक १५ गते, मकवानपुर / त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको नामटार गाविसको गौरीभञ्ज्याङ्गमा ट्रक दुर्घटनामा एकजनाको मृत्यु र एकजना घाइते भएका छन् । मकवानपुरको दामन गाविस—७ का प्रदीप पाख्रिनको..
    • मकवानपुरे तीन कृषकलाई राष्ट्रियस्तरको पुरस्कार October 31, 2012 कात्तिक १५ गते, मकवानपुर / मकवानपुर जिल्लाका तिनजना कृषकहरु राष्ट्रियस्तरको पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । वढी मात्रामा कृषि उत्पादन गर्ने कृषकहरु आगामी १९ गते विश्व खाद्य दिवसको अवसरमा उनीहरु..
    • मकवानपुरको हर्नामाडीमा अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशाला October 31, 2012 कात्तिक १५ गते, मकवानपुर / मकवानपुरको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पर्यटकीय पार्क हर्नामाडीमा अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । मकवानपुरको कला संस्कृतिलाई राष्ट्रिय तथा अन्र्तर..
    • हेटौंडा—लोथर सडकखण्ड तिहार सम्ममा मर्मत गरिने October 31, 2012 कात्तिक १५ गते, मकवानपुर / पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा देखि लोथरसम्मको सडक खण्डमा भएका खाल्डाखुल्डिहरु तिहार सम्ममा मर्मत गरिने भएको छ । दसैँ अघि नै सम्पन्न गरिसक्नुपर्ने काम बिबिध समस्याक..
    • कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण तीव्र October 31, 2012 कात्तिक १५ गते, मकवानपुर / चौध मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको निर्माण तीव्ररूपमा अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरण र आयोजनाको ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोबीच विभ..
    • नेपाल संवत ११३३ मनाउन समिति गठन October 30, 2012 कात्तिक १४ गते, मकवानपुर / नेपाल संवतको नयाँ वर्ष ११३३ मनाउन मकवानपुरमा हिजो सर्वपक्षिय समिति गठन भएको  छ । नेपाल भाषा खल मकवानपुरको नेतृत्वमा समिति गठन गरिएको हो । नेपाल भाषा खल मकवानपुरका अध्..
    • राप्तिखोलामा अस्थायी काठे पुल October 30, 2012 कात्तिक १४ गते, मकवानपुर / मकवानपुरको हाँडिखोला गाबिससंग जोडनको लागि विभिन्न स्थानमा राप्तिखोलामाथि काठका पुलहरु निर्माण भएका छन । यसवर्ष राजमार्गबाट हाँडिखोला गाबिस जोडनको लागि बिभिन्न स्थानमा गरि..
    • Prev12...29303132333435...8990 Next
    • Program: गीतसंगीत

      Go to program schedule
    • Travel to Nepal
      • २ र ३ खुल्ला दिशामुक्त वडा घोषणा

        हेटौडा, चैत २० गते - हेटौंडा नगरको २ र ३ नम्वर वडालाई आज एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । मकवानपुरका स्थानिय बिकास अधिकारी भुवनप्रकाश बिष्टले नगरको २ र ३ नम्वर वडालाई खुल्ला..

        Read More
      • सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन

        हेटौडा, चैत २० गते - मकवानपुरमा भएको महिला सञ्चारकर्मीहरुको भेलाले आज सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन भएको छ । उद्घोषक साप्ताहिककी प्रकाशक÷सम्पादक तथा राजधानि दैनिककी मकवानपुर संवादद..

        Read More
      • VIEW ALL
  • © Radio Makwanpur 103.1 MHZ - 2013
  • Site by:SoftNEP