LISTEN LIVE
  • Close Button
  • मकवानपुर खबर अपडेट Presenter:
  • गीतहरु Presenter: 
    starts @ 16:10
  • Visit Live Page
  • Collapse Button
  • Radio Makawanpur
  • HOME
  • ABOUT US
  • PROGRAMS
  • PROGRAM ARCHIVE
  • GALLERY
    • Photos
    • Station IDs
  • RJs
  • NEWS
  • ADVERTISE
  • CONTACT
  • news

    निकासका लागि नयाँ सहमति गर्नुपर्ने सत्तासिन दलको निस्कर्ष ॥े

     

    काठमाडौ , श्रावण १० - सत्तासिन दलहरुले भावी निकासको स्वरुप बनेपछि मात्रै सरकार छोड्ने निस्कर्ष निकालेका छन् । कांग्रेस र एमालेले पहिले सरकार छाडेर निकासको बाटोमा जानुपर्ने बताइरहेका बेला सरकार समर्थक एकीकृत नेकपा माओवादी र मधेसी मोर्चामा रहेका दलहरुले संविधानसभा वा संसद के को चुनाव गर्ने भन्नेमा सहमति भएपछि मात्रै सरकार छाड्नेमा छलफल गर्नुपर्ने सहमति गरेका हुन । बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा यसअघि भएको पाँचबुदे सहमतिको अर्थ नरहेकाले अब नयाँ सहमतिको प्रकि्रयामा जानुपर्ने निस्कर्ष पनि निकालेको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । नयाँ सहमति अनुसार सरकारको नेतृत्व कांग्रेसको पनि हुन सक्ने अरुदलको पनि हुनसक्ने महोताले ्र बताउनुभयो । सरकारले मंसिर ७ गतेका लागि संविधानसभाको चुनाव घोषणा गरिसकेकाले सरकारले पहिलो प्राथमिकता चुनावमा दिनुपर्ने पनि सत्तासिन दलले निर्णय गरेका छन् । वैठकमा उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारले गरेको सम्झौताको विरोध गरेको भन्दै आलोचना पनि भएको थियो ।

    Comments

    • Program: मकवानपुर खबर अपडेट

      Go to program schedule
    • Travel to Nepal
      • २ र ३ खुल्ला दिशामुक्त वडा घोषणा

        हेटौडा, चैत २० गते - हेटौंडा नगरको २ र ३ नम्वर वडालाई आज एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । मकवानपुरका स्थानिय बिकास अधिकारी भुवनप्रकाश बिष्टले नगरको २ र ३ नम्वर वडालाई खुल्ला..

        Read More
      • सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन

        हेटौडा, चैत २० गते - मकवानपुरमा भएको महिला सञ्चारकर्मीहरुको भेलाले आज सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन भएको छ । उद्घोषक साप्ताहिककी प्रकाशक÷सम्पादक तथा राजधानि दैनिककी मकवानपुर संवादद..

        Read More
      • VIEW ALL
  • © Radio Makwanpur 103.1 MHZ - 2013
  • Site by:SoftNEP