LISTEN LIVE
  • Close Button
  • साथीसंग मनका कुरा Presenter:
  • मकवानपुर खबर अपडेट Presenter: 
    starts @ 16:00
  • Visit Live Page
  • Collapse Button
  • Radio Makawanpur
  • HOME
  • ABOUT US
  • PROGRAMS
  • PROGRAM ARCHIVE
  • GALLERY
    • Photos
    • Station IDs
  • RJs
  • NEWS
  • ADVERTISE
  • CONTACT
  • news

    प्रचण्ड पुत्र प्रकाश ५ दिनदेखि वेपत्ता

     

    २५ असार, काठमाण्डौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल ५ दिनदेखि वेपत्ता छन् ।

     

    ५ दिनअघि लाजिम्पाटस्थित घरवाट मोटरसाईकल लिएर निस्केका प्रकाश आजसम्म परिवारको समेत सम्पर्कमा आएका छैनन् ।पिता प्रचण्ड र माता सिता तथा दाई समिर दाहाललाई समेत जानकारी नै नदिई घरवाट निस्केका प्रकाश केटीसाथीसंग कतै गएको हुन सक्ने परिवारको आशंका छ । प्रकाशको केही महिना सगरमाथा आरोहण गर्दा टोलीमा रहेकी सरस्वती क्याम्पसकी स्वबियु सभापति विना मगरसंग प्रेम सम्वन्ध रहेको आशंका गरिएको थियो । परिवारले उनीसँगै प्रकाश कतै गएको आशंका गरेका कारण खासै खोजीसमेत नगरेको बताइएको छ । स्रोतका अनुसार उनीहरु दुवैजना (प्रकाश र विना) दिल्ली गएको वुझिएको छ ।प्रचण्ड पुत्र प्रकाशले एकीकृत माओवादीकै सचिव पोष्टवहादुर बोगटीकी छोरी प्रभा बोगटीसंगको सम्वन्धविच्छेदपछि दोस्रो बिहे गरेका थिए । वैबाहिक सम्बन्धबाट उनीहरुको एक छोरासमेत जन्मिएका छन् ।

    Comments

    • Program: साथीसंग मनका कुरा

      Go to program schedule
    • Travel to Nepal
      • २ र ३ खुल्ला दिशामुक्त वडा घोषणा

        हेटौडा, चैत २० गते - हेटौंडा नगरको २ र ३ नम्वर वडालाई आज एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त वडा घोषणा गरिएको छ । मकवानपुरका स्थानिय बिकास अधिकारी भुवनप्रकाश बिष्टले नगरको २ र ३ नम्वर वडालाई खुल्ला..

        Read More
      • सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन

        हेटौडा, चैत २० गते - मकवानपुरमा भएको महिला सञ्चारकर्मीहरुको भेलाले आज सञ्चारीका समूह नेपालको मकवानपुर शाखा गठन भएको छ । उद्घोषक साप्ताहिककी प्रकाशक÷सम्पादक तथा राजधानि दैनिककी मकवानपुर संवादद..

        Read More
      • VIEW ALL
  • © Radio Makwanpur 103.1 MHZ - 2013
  • Site by:SoftNEP