-
- एमालेवाट दुई र साना दलवाट पाँचजना नयाँ मन्त्री ३ जेठ, डा बाबुराम भट्टराईले एमालेवाट दुई र साना दलवाट पाँच जनालाई समेटी बुधबार दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नु भएको छ । प्रधानमन्त्रीले राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा राष्ट्रपतिको निवास सितल निवासमा एमालेका महासचिव इश्वर पोख्रेल र केन्द्रीय सदस्य राधा ज्ञवाली, संघीय सद्भावनाका अध्यक्ष अनिल कुमार झा, राप्रपाका पर्शुराम खापुङ, नेकपा संयुक्तका चन्द्रदेव जोशी, परिवार दलका एकनाथ ढकाल र नेवा पार्टीका केशव मान शाक्यलाई सपथ खुवाउनु भएको छ । Read More
- दोहोरो झडपपछि हुम्लाको सिमिकोटमा कर्फ्यु लगाइयो ३ जेठ, स्कूल व्यवस्थापन समिति गठनका विषयमा दुई गाउँका स्थानियवीचको विवादले उग्ररुप लिएपछि हुम्लाको सिमिकोटमा कर्फ्यु जारी गरिएको छ । Read More
- VIEW ALL










